Month: January 2022

#daily video news #Social #TV Shows

अर्गानिक कृषि उद्यमी जयकला बस्नेतलाई हामी नेपाली ग्लोबलको अन्तरराष्ट्रिय विशेष सम्मान

काठमाडौं। हामी नेपाली ग्लोबलको विशेष अन्तरराष्ट्रिय सम्मानवाट अर्गानिक कृषि उद्यमी जयकला बस्नेत सम्मानित बनेकी छन्। भाषा, जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापना भएको अन्तरराष्ट्रिय नेपाली संस्था हामी नेपाली ग्लोबलको विशेष सम्मानवाट कृषि उद्यमी […]

#daily video news #Political #Social #TV Shows

जापानी भाषा विज्ञ गंगाराम बस्नेतको आवाज । आज नभए त भोलि अवश्य कोभिड–१९ को अन्त्य हुने निश्चित ।। विचलित नहुन पनि अनुरोध ।।।

  काठमाडौं। कोभिड–१९ को बर्षेनीको नयाँ नयाँ संस्करणले सवैतिर जस्तै बढीमात्रामा असर शैक्षिक क्षेत्रमा पनि परेको छ। विद्यार्थीको शैक्षिक सत्र अलपत्र पर्नुको अलावा भौतिक पठन–पाठन नहुंदा सरकारी विद्यालयलाई भन्दा नीजि विद्यालयलाई चर्को मार परेको छ। अर्कोतर्फ, विदेशमा उच्चशिक्षा अध्ययन गर्न […]

#Social

सार्वजनिक सवारी बस, माइक्रो र टेम्पोमा जोर बिजोर प्रणाली हट्यो–विद्यालयमा माघ मसान्तसम्म भौतिक पठनपाठन बन्द

काठमाडौं। कोभिड–१९ को महामारीको कारण काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै भोलि माघ १५ गते शनिबारदेखि लागू हुनेगरी उक्त प्रणाली हटाउने निर्णय भएको जानकारी दिएको हो। नयाँ […]

#Entertainment #Film Show #Movies #Short Movies

विदेशमा लिभिङ टुगेडरमा बस्ने तर, विवाह नगर्ने र बच्चा नपाउने दानब

काठमाडौं। नेपाल वाहिर बेलायतमा बसेर पनि एक पछि अर्को चलचित्रमा अभिनय गरेर बेग्लै रेकर्ड र छवि कायम गर्दैआएका अभिनेता ध्रुब दत्त अभिनित सटमूबी दानब रिलिज भएको छ। केही बर्षअघि नै निर्माण भएको भएतापनि केही समयअघि मात्र रिलिज भएको हो । […]

#Political

ललितपुर महानगरपालिका कार्यालय पाँच दिन बन्द हुने–वडा नंबर ५ भने माघ १२ गतेवाट खुल्ने

ललितपुर। ललितपुर महानगरपालिकाले पाँच दिनका लागि नगर कार्यपालिकाको कार्यालय बन्द गर्ने भएको छ। माघ १० गते सोमवारदेखि शुक्रवारसम्म पाँच दिन बन्द गर्न लागेको हो । कोभिड–१९ को नयाँ संस्करण ओमिक्रानेको संक्रमणवाट महानगरका कर्मचारी संक्रमित भएर उपचारमा रहेकोले ललितपुर महानगरपालिका नगर […]