Month: December 2021

बेलायतवाट नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’ को फस्टलुक सार्वजनिक

काठमाडौं। बेलायतवाट निर्माण भएको नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’ को बिहीबार फस्टलुक पोस्टर सार्वजनिक भएको छ। एभरेष्ट सूर्य बोहराद्धारा लिखित तथा निर्देशीत चलचित्र ‘हेल्लो जिन्दगी’ को फस्टलुक सार्वजनिक भएको हो…

जहाँ ढल निकासको समस्या त्यहाँ लोकप्रिय वडा सदस्य डार्बिन श्रेष्ठको सेवा

काठमाडौं। काडमाडौं महानगरभित्रको समस्या भनेको नै खानेपानी तथा ढल निकास बढी हो । बढ्दो शहरीकरण तथा जनघनत्वका कारण महानगरको शहरी घना क्षेत्रहरु असन–न्हैकन्तला, न्ह्यौखा, ज्याठा लगायतका स्थानहरुमा ढल निकासको समस्याले…

पत्रकार देवानलाई उधौली पर्वमा सम्मान । योगदानको कदर ।।

ललितपुर । किराँत समुदायको महान पर्व उधौली (चासुवा)को अवसरमा आयोजित सम्मान कार्यक्रममा नारायण लिंखा देवान सम्मानित बनेका छन्। पत्रकारिताको माध्यमवाट याक्खा जातिको भाषा, संस्कृति र संस्कारको प्रवद्र्धन गर्नमा उल्लेखनीय योगदान…

किरांत समुदायको आज उधौली पर्व

काठमाडौं । किराँत समुदायको आज उधौली पर्व परेको छ। उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन छ।…

मौलिक परम्पराको धनी नेवार समुदायको आज यःमरी पूर्णिमा

काठमाडौं। मौलिक परम्पराको धनी नेवार समुदायको आज यःमरी पूर्णिमा पर्व हो। हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य…

ख्यातिप्राप्त गायिका देविका बन्दनाको जन्मदिनमा ए मेरो हजुर। साथीको सम्झना।

काठमाडौं। ख्यातिप्राप्त गायिका देविका बन्दनाको पछिल्लो गीत “ए मेरो हजुर” रिलिज भएको छ। गायिका बन्दनाको जन्मदिन पारेर “ए मेरो हजुर” बोलको गीतको भिडियो रिलिज भएको हो। नेपाली समसामयिक गीत गायनमा…