Day: 24 December 2021

#Political

नेपालमा अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो पल्ट सन्तबहादुर चेपाङ राज्यमन्त्री

काठमाडौं। नेपालको अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो पल्ट वाग्मती प्रदेश सरकारमा सन्तबहादुर चेपाङ राज्यमन्त्री बनेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । धिराङ मकवानपुरको अत्यन्त विकट बस्ती हो […]

#Political

स्थानीय तहको निर्वाचन एकैपटक आगामी २०७९ साल वैशाख १४ गते गर्न नेपाल सरकारलाई सिफारिस

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकैपटक आगामी २०७९ साल वैशाख १४ गते गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासिहत मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन एकैपटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन्। “स्थानीय तहको निर्वाचन आगामी […]

#Political

चीनमा सन्तान जन्माउने दम्पतिलाई व्यापक प्रोत्साहन । ३७ लाखभन्दा बढी रुपैया दिने ।।

काठमाडौं। छिमेकी मुलुक चीनमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी […]