Day: 19 December 2021

#Political #Social

जहाँ ढल निकासको समस्या त्यहाँ लोकप्रिय वडा सदस्य डार्बिन श्रेष्ठको सेवा

काठमाडौं। काडमाडौं महानगरभित्रको समस्या भनेको नै खानेपानी तथा ढल निकास बढी हो । बढ्दो शहरीकरण तथा जनघनत्वका कारण महानगरको शहरी घना क्षेत्रहरु असन–न्हैकन्तला, न्ह्यौखा, ज्याठा लगायतका स्थानहरुमा ढल निकासको समस्याले स्थानीयलाई प्राय सताइरहेको नै पाइन्छ । काठमाडौं महानगरपालिका वडा नंबर […]

#Social

पत्रकार देवानलाई उधौली पर्वमा सम्मान । योगदानको कदर ।।

ललितपुर । किराँत समुदायको महान पर्व उधौली (चासुवा)को अवसरमा आयोजित सम्मान कार्यक्रममा नारायण लिंखा देवान सम्मानित बनेका छन्। पत्रकारिताको माध्यमवाट याक्खा जातिको भाषा, संस्कृति र संस्कारको प्रवद्र्धन गर्नमा उल्लेखनीय योगदान दिएवापत किराँत याक्खा छुम्मा उपत्यका समिति ललितपुरले पत्रकार देवानलाई सम्मानित […]

#Religious #Social

किरांत समुदायको आज उधौली पर्व

काठमाडौं । किराँत समुदायको आज उधौली पर्व परेको छ। उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन छ। प्रकृतिपूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने […]

#Social

मौलिक परम्पराको धनी नेवार समुदायको आज यःमरी पूर्णिमा

काठमाडौं। मौलिक परम्पराको धनी नेवार समुदायको आज यःमरी पूर्णिमा पर्व हो। हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर […]