गोकर्णमा ३० औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस । लोकप्रिय पूर्वमन्त्री रामेश्वर फुयाँलको अगुवाइ ।। स्वस्थ समाज नेपालको आयोजना ।।।
काठमाडौं। प्रत्येक बर्षको नोभेम्बर ३ का दिन अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाउने गरिन्छ । यो बर्ष शुक्रवार ३ नोभेम्बरका दिन विश्वभर ३० औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाउने कार्य भएको हो। यसै अवसरमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित स्वस्थ […]