
चित्रमा सुशीला मानन्धरको शव्दकथा
काठमाडौं। सुशीला मानन्धरको अर्को नाम सुशी सायमी पनि हो। कला तथा साहित्यमा अत्यन्त रुचि राख्ने सुशीला मानन्धर पेशाले थेरापिष्ट हुन्। एक्युप्रेशरको माध्यमवाट थेरापी गरेर धेरै विरामीका रोग निदान गर्नमा क्रियाशील थेरापिष्ट सुशीला थेरापी गर्दा पनि मज्जाले गीत गुनगुनाउने गर्छिन्। गीत […]