Month: November 2021

भाइटीका भातृप्रेमको उत्साहमय स्नेह पर्व । नेपालीहरुको भातृप्रेमको अतुलनीय संस्कार ।।

काठमाडौं। दशेंपछिको महान पर्व तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ। यो बर्षको तिहारको अन्तिम दिनको भाइटीका पनि शनिवार खुशीयालीका साथ मनाउने कार्य भएको…

नेपालको मौलिक तथा गौरबमय परम्परा एवम् संस्कृति म्हःपूजा । सार्वजनिक रुपमा म्हःपूजा संपन्न ।। नेवार–गैरनेवारको उत्साहजनक सहभागिता ।।।

काडमाडौ । नेपालको मौलिक तथा गौरबमय परम्परा एवम् संस्कृति म्हःपूजा अर्थात शरीर पूजा हो। नेपालको आदिवासी नेवार सम्प्रदायले महान पर्व तिहारको लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत अनुसारको नयाँ बर्षमा मनाइने म्हःपूजा…

वडा सरकार प्रमुख छमछमी नाचेपछि सवै दंगै । विकासमान वडावासीको खुशीमा खुशी ।।

ललितपुर । वडा सरकार प्रमुख जनतासंग अत्यन्त नजिक छ भन्ने कुरा महान पर्व तिहारको देउसी–भैलो कार्यक्रममा देखियो। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख लोकप्रिय तथा जनप्रिय वडा…

तिहारको लक्ष्मीपूजा । कार्तिक कृष्ण औंसीको सुखरात्रि ।। छोरी चेली लक्ष्मीको प्रतिक ।।।

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आज लक्ष्मीपूजाका दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको घर–घरमा पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने कार्य भएको छ। कार्तिक कृष्ण औँसीको…

केपी शर्मा ओलीले थिमीमा माटोको पाला बनाए । ‘गन्तव्य मध्यपुर थिमी’ सार्वजनिक ।। समृद्ध नेपाल सुखी नेपाली ।।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुमालेको चक्र चलाएर माटोको पाला बनाएरै देखाएका छन्। मध्यपुर थिमी नगरपालिका स्थित दुई पोखरीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माटोको पाला बनाएका…

लहनाको नयाँ बर्ष क्यालेण्डर सार्वजनिक । क्यालेण्डरमा पत्रकारका सन्तान तथा पत्रकारको आकर्षक फोटो मोडलिङ ।।

काठमाडौं। नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत नयाँ बर्ष ११४२ को शुभ अवसरमा तिथिमिति सहितको क्यालेण्डर सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विमोचन गरेपछि सार्वजनिक भएको हो। नेपालभाषाको…