Month: November 2021

मनमोहक मध्यपुर थिमिको शंखधर पार्क । मध्यपुर थिमिका हसमुख मेयरवाट स्वागत ।। काठमाडौं महानगरपालिकाका मेयरवाट उदघाटन ।।।

मध्यपुर थिमि । नेपालको राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा शंखधर पार्क उदघाटन भएको छ। भक्तपुरको सुन्दर नगरी मध्यपुर थिमि स्थित चाइना रोड शंखधर चोक स्थित मनोरम शंखधर पार्क आइतवार…

साईकल वडा सदस्य पूनम निरौलाको साईकलवाटै वडावासीलाई सेवा

ललितपुर । साईकल महिला वडा सदस्यको रुपमा यतिखेर पूनम निरौलालाई चिन्ने गरेको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ की लोकप्रिय वडा सदस्य पूनम निरौला विगत दुई बर्षदेखि साईकल महिला वडा…

बलिउडमा नेपाली गायिका सुषमा श्रेष्ठको सुखद विगत र दुःखद बर्तमान

  –प्रकाश सायमी ललितपुर । नेपालमा निजी क्षेत्रबाट फिल्म बन्नु भन्दा अगि शाही नेपाल चलचित्र संस्थानको सिँदूर फिल्म देखि नेपाली चलचित्रमा गाउन शुरु गरेका गायिका सुषमा श्रेष्ठ अर्थात् पूर्णीमाले जूनी,…

सूर्यबंशीको फिल्म हलमा व्यापक आकर्षण । सूर्यबंशीको कारण फिल्मलाइन अव चलायमान ।। १ सय करोडको व्यापार ।।।

काठमाडौं। कोरोना महामारीको कारण थलिएको फिल्म इण्डष्ट्रीलाई बलिउड फिल्म सूर्यबंशीले चलायमान बनाइदिएको छ। गत शुक्रवारवाट रिलिजमा आएको सूर्यबंशीले नेपालमा समेत निक्कै मार्केट लिन सफल भएको छ। फिल्म हेर्न कोरोनाका कारण…

सेलिब्रेटी मेयर विद्यासुन्दर शाक्य र लोकप्रिय पूर्वमन्त्री डा.अजयक्रान्ति शाक्य सर्वसम्मत निर्वाचित

काठमाडौं। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधिको आकर्षण काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सेलिब्रेटीको रुपमा देखिएका छन्। चिसो भनेकै…

निर्मला पन्त हत्यावारे निश्कर्षमा पुग्न नसकेको कारणको पर्दाफास

काठमाडौं। निक्कै विवादस्पद रहेको सुदुरपश्चिम नेपालको निर्मला पन्त हत्याको अझैपनि अनुसन्धानको निश्कर्ष निक्लन सकेको छैन्। नसक्नुको कारणमा छरिएर रहेको सूचना नपाएको कारण भएको तर्क सार्वजनिक भएको छ। छरिएर रहेको सूचना…