
६ बर्ष वितिसक्दा पनि संवन्धित जग्गाधनीहरुले हालसम्म भोगचलन गर्न नपाएको गुनासो
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित सुन्धारा धरहरा पछाडि रहेको साविक कित्ता नंबर ५२ को हाल कित्ता नंबर १८४१ र १८४२ कायम भएको ६ आना १ पैसा २ दामको जग्गा रत्नकाजी महर्जन र जुजुकाजी महर्जनको स्वामित्वमा रहेको भनेर सर्वोच्च […]