
बलिउडमा नेपाली गायिका सुषमा श्रेष्ठको सुखद विगत र दुःखद बर्तमान
–प्रकाश सायमी ललितपुर । नेपालमा निजी क्षेत्रबाट फिल्म बन्नु भन्दा अगि शाही नेपाल चलचित्र संस्थानको सिँदूर फिल्म देखि नेपाली चलचित्रमा गाउन शुरु गरेका गायिका सुषमा श्रेष्ठ अर्थात् पूर्णीमाले जूनी, तिलहरी, सिमाना, अवतार, चेलीबेटी, चोखो माया, सन्तान, कन्यादानु आदि गरेर […]