Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 4 November 2021

#Entertainment #Political

वडा सरकार प्रमुख छमछमी नाचेपछि सवै दंगै । विकासमान वडावासीको खुशीमा खुशी ।।

ललितपुर । वडा सरकार प्रमुख जनतासंग अत्यन्त नजिक छ भन्ने कुरा महान पर्व तिहारको देउसी–भैलो कार्यक्रममा देखियो। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ स्थानीय देउसी–भैलो सांस्कृतिक टोलीसंग वडा कार्यालयको प्रांगणमा […]

#Religious #Social

तिहारको लक्ष्मीपूजा । कार्तिक कृष्ण औंसीको सुखरात्रि ।। छोरी चेली लक्ष्मीको प्रतिक ।।।

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आज लक्ष्मीपूजाका दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको घर–घरमा पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने कार्य भएको छ। कार्तिक कृष्ण औँसीको लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। पूजा कोठामा दियो, कलश […]

#Political

केपी शर्मा ओलीले थिमीमा माटोको पाला बनाए । ‘गन्तव्य मध्यपुर थिमी’ सार्वजनिक ।। समृद्ध नेपाल सुखी नेपाली ।।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुमालेको चक्र चलाएर माटोको पाला बनाएरै देखाएका छन्। मध्यपुर थिमी नगरपालिका स्थित दुई पोखरीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माटोको पाला बनाएका हुन्। स्थानीय माटोका भाडाकर्मीको सहयोगमा ओलीले माटोको पाल बनाएपछि गौरबका […]