
नेपाल संवत नयाँ बर्ष ११४२ शुभारम्भ भएको दिन बृहत म्हःपूजा निःशुल्क हुने । अमेरिका तथा जर्मनी राजदूतले पनि म्हःपूजा गर्ने ।।
काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवत नयाँ बर्ष ११४२ को अवसरमा निःशुल्क रुपमा बृहत म्हःपूजा अर्थात मौलिक परम्परागत शरीर पूजा गरिने भएको छ। बसन्तपुरको सिन्हं स्वाँ खलःको आयोजनामा पहिलोपल्ट बसन्तपुर डबली परिसरमा म्हःपूजा हुन लागेको हो। कात्तिक १९ गते नेपाल […]