Month: October 2021

#Entertainment

बालबालिकाका साथमा सीताराम पोखरेलको गौरबमय जन्मोत्सव । स्वच्छ नेपालमा सीताराम पोखरेलको खुशी नै खुशी ।।

ललितपुर । नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक सीताराम पोखरेलले प्रत्येक बर्षको अक्टोबर ४ तारिखका दिन बेग्लै शैलीवाट जन्म दिन मनाउने गरेका छन्। यो बर्षको अक्टोबर ४ तारिख सोमवारका दिन त्यसरी नै बेग्लै शैलीवाट गायक पोखरेलले मनाउने कार्य गरेका […]

#Entertainment

८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक । शताव्दी पुरुषदेखि जनकविसम्म सम्मानित ।।

काठमाडौं। ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक भएको छ । पाँच छोरीहरुका अत्यन्त प्रिय पिता अनि सवैका प्रिय गायक गुह्येश्वरी राज मानन्धरको शनिवार पयंटन वोर्डमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो। शताब्दी पुरुष सत्यमोहन जोशीको साथमा […]

#Social

रविन्द्र आशिष शैलीले पाएको त्यो खुशी

–निशान बुढाथोकी काठमाडौं। साधारण जीवन शैली, उच्च विचारका धनी, सबैसंग समान व्यवहार गर्न सक्ने क्षमता अनि सकारात्मक सोचका धनी रविन्द्रनाथ कर्माचार्य अर्थात् रविन्द्र आशिष शैली । हुन त रविन्द्रनाथ कर्माचार्यको साहित्यिक नाम रविन्द्र आशिष शैली हो। हरेक मानिसहरुले उनलाई रविन्द्र […]

#Political

निर्मलरत्न शाक्यको वडामा निःशुल्क आँखा शिविर । आँखा जाँचदेखि औषधि वितरणसम्म निःशुल्क ।। जनमुखी कार्यमा अग्रता ।।।

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ सामुदायिक स्वास्थ्य केन्द्रको आयोजनामा निःशुल्क आँखा जाँचा शिविर संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित नागवहालमा निःशुल्क आँखा शिविर संपन्न भएको हो। आँखा शिविरमा आँखा जाँच देखि मोतिया विन्दूको अप्रेसन लगायत […]