Month: October 2021

#nature

नेपालमा प्रकृतिको बेमौसमी डरलाग्दो बाजा । अविरल बर्षासंगै बाढी–पहिरोको चपेटा ।। २१ को मृत्यु–२४ बेपत्ता ।।।

काठमाडौं। प्रकृतिले कतिखेर कस्तोखाले बेमौसमको बाजा बजाउंछ भन्ने कुरा थाहै हुन्न। बडादशैंको लगतै नेपालमा प्रकृतिले बेमौसमी बाजा बजाइदिएको छ। जसको कारण अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लामा वितेको २४ घण्टाको अवधिमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। अरु […]

#Social

हामी नेपाली ग्लोबल बेल्जियमको क्षेत्रिय सम्मेलन । काउन्सिलर गीता लामाव्दारा घोषणा ।। नोभेम्बर १ मा हुने ।।।

काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर सक्रिय विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टरले क्षेत्रिय सम्मेलन गर्ने भएको छ। हामी नेपाली ग्लोबलको केन्द्रिय कार्यालय अमेरिकाले न्यूयोर्क नजिकको कनेक्टिक राज्यमा आउने नोभेम्बर २४ […]

#daily video news #Political #TV Shows

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य संपन्न । मुख्यमन्त्रीव्दारा निरीक्षण भ्रमण ।। कार्यको व्यापक तारिफ ।।।

  काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी छन्। काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा आइतवार मुख्यमन्त्री शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी हुन्। विसं.२०७२ सालको महाभूकम्पको कारण ध्वंस्त बनेको काष्ठमण्डपलाई पुरानै आकार […]

#Entertainment #Newari Music

सुपरस्टार रुपेन्द्र श्रेष्ठको निर्देशनमा दशैंको मायाबी भिडियो सार्वजनिक

काठमाडौं। नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ यतिखेर स्टार मात्र नभइकन निर्देशक पनि बनेका छन्। एक पछि अर्को गरेर सुपरस्टार श्रेष्ठले पाँचवटा गीतका भिडियोको निर्देशन गरिसकेका छन्। पछिल्लो श्रेष्ठव्दारा निर्देशित दशैं संवन्धी प्रेममय गीत हो। जसमा दशैंको माहोलमा भोजमा रमेका बाल–बालिका […]

#Entertainment

सजीवको स्वर्णिम सदनमा जमेको खुशी

काठमाडौं। राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्व बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीव र बरिष्ठ अभिनेत्री अनिता केसीको बडादशैंको अवसरमा भेटघाट नै भएको छ। एक अर्कावीच सामाजिक सञ्जाल फेसबुक मार्फत चिनाजानी भएतापनि यो बर्षको बडादशैंमा दुवैवीच प्रत्यक्ष भेटघाट भएपछि खुशीमा त्यो पल […]