Day: 21 October 2021

#Entertainment

डा.सत्यमोहन जोशीलाई डेल्फिक काउन्सिलको विशिष्ट सम्मान । श्रीदेव बिएलको नेतृत्वमा ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ गठन ।।

  काठमाडौं । कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका बिभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा अन्तरराष्ट्रिय स्तरमा स्थापित ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ ले १०२ बर्षका नेपालका शताव्दी पुरुष डा.सत्यमोहन जोशीलाई काउन्सिलको मानार्थ विशिष्ट मानार्थ […]

#Entertainment #Nepali Movie Trailers #Trailers

बेलायतको भिक्टोरिया क्रस पाउने पहिलो परमबीर नेपाली कुलबीर थापा अव चलचित्रमा । चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’को लण्डनको प्रिन्सेस हलमा रेडकार्पेट शो ।।

काठमाडौं। स्वर्गिय कुलबीर थापा बेलायत सरकारको उच्च सम्मानित पदक भिक्टोरिया क्रस पाउने पहिलो परमबीर नेपालीको विषयमा कथानक चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’ बनेको छ। जसको ट्रेलर सार्वजनिक भएको छ। चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’को रेडकार्पेट शो यही हप्ताको शनिवार लण्डनको […]

#Political

मन्त्री डा.अजयक्रान्तिवाट बागमती प्रदेशमा बागमती कानून एपको शुभारम्भ । डिजिटाईजेशनमा बागमती प्रदेशको अग्रता ।।

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यले बागमती कानून एपको विधिवत रुपमा शुरुवात गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा.शाक्यले बागमती कानून एपको स्वीचअन गरेर शुभारम्भ गरेपछि बागमती कानून एपको विधिवत शुभारम्भ भएको हो। अव बागमती प्रदेश […]