Day: 13 October 2021

#Entertainment #Newari Music

हङकङमा रहेका विश्वप्रसिद्ध नेपाली उस्ताद कृष्णभक्त महर्जनको गीतको भिडियो सार्वजनिक । लसता जोशीसंगको युगल गायन ।। नेपालभाषामा विलकुलै नयाँ गीत ।।।

काठमाडौं। हङकङमा रहेका विश्वप्रसिद्ध नेपाली उस्ताद कृष्णभक्त महर्जनको बडादशैंको अवसरमा विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उस्ताद महर्जनको शव्द–रचना, संगीत तथा गायनमा नयाँ गीतको भिडियो नेपालभाषामा सार्वजनिक भएको हो। चर्चित गायिका लसता जोशीसंग उस्ताद महर्जनको युगल गायन रहेको गीतको […]

#daily video news #Entertainment #Political #TV Shows

वडा सरकार प्रमुख निर्मलरत्न शाक्यको ऐतिहासिक रेकर्ड । वडा सरकारमा कलाकार समिति ।। कलाकारको सम्मान तथा मूल्यांकन ।।।

ललितपुर । कलाकार देशका गहना हुन भन्ने कुरा यथार्थमा नै लागू गर्ने कार्य पहिलो पल्ट वडा सरकार प्रमुख निर्मलरत्न शाक्यवाट भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख वडा अध्यक्ष निर्मलरत्न शाक्यले पहिलो पल्ट लागू गरेर कलाकारको […]