
प्रेम–रोमान्समा रहेका नायक–नायिकाको “विहे भा छैन” । क्लब डान्समा आकाश र पूजाको रोमान्समय छेडछाड ।। भिडियोमा डान्सिङ नंबर ।।।
काठमाडौं। पछिल्लो पुस्ताका नायक–नायिकामा प्रेम–रोमान्सका कारण चर्चाको शिखरमा रहेका नायक–नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर सार्वजनिक भएको छ। विजया दशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको “बिहे भा छैन” बोलको डान्सिङ नम्बरको गीतको […]