लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा इजरायल र नेपाल वीच कृषि क्षेत्रमा सहकार्य
काठमाडौं। इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा इजरायल र नेपाल वीच कृषि क्षेत्रमा सहकार्य हुंदैआएको छ। यसलाई बढावा दिने कार्यमा राजदूत डा.शाक्यले इजरायलका कृषि मन्त्री H. E. Oded Forer संग शुक्रवार इजरायली संसद (The Knesset)मा नै भेटघाट गरेकी […]