Month: September 2021

महिला ! राजनितिमा आवश्यकता र महत्व

सम्पादकीय देशमा राष्ट्रप्रमुख महिला अनि पहिलो महिला मुख्य मन्त्री भएको अवस्था छ। तर अझै पनि नीति निर्माण तह अझै भनौ निर्णायक ठाउँमा महिलाको समान र उल्लेखनीय सहभागिता भएको छैन। महिलाहरुलाई…

अमेरिकामा सृजन ताम्राकारको अगुवाईमा ईनास आकस्मिक कोषको स्थापना । कोषवाट बिपदमा मल्हम लगाउने कामको शुरुआत ।।

काठमाडौं। भौतिक रुपमा शरीर अमेरिकामा रहेतापनि मन त नेपालमा नै हो। नेपालको काठमाडौंको त्यही न्यूरोडमा मन घुमिरहने, हनुमानढोकाको कालभैरब तथा इन्द्रचोकको आकाश भैरब दर्शन गरिरहेको हरदम सोच अमेरिकामा रहेका नेपाली…

राकेश महर्जनको उम्मेदवारी नेपाली कांग्रेसको एकताका लागि । गुट–उपगुटको नभइकन निष्ठाको कांग्रेस राजनीति ।। भगवान बुद्धको आदर्शवाट प्रभावित ।।।

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ३ को वडा सभापति पदका उम्मेदवार राकेश महर्जन । विगत तीन दशकदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर निष्ठाको राजनीति गर्दैआएका स्वच्छ छवि…

असोज १ गते देखि काठमाडौं जिल्लाका विद्यालयहरु खुल्ने । शिक्षक–कर्मचारीले खोप लगाएको हुनुपर्ने ।।

काठमाडौं। गत बैशाख १६ गते देखि भौतिक रुपमा विद्यालय बन्द भएकोमा अव भने खुलाउने तयारी भएको छ। काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको हो। सोमबार जिल्ला प्रशासन…

नेवार कन्याहरुले नाक नछेड्नुको रहस्य । नेवार कन्या कुमारी देखि महालक्ष्मीसम्मको प्रतिक ।। अनुहारमा खोट लाउन नहुने परम्परागत मान्यता ।।।

काठमाडौं। नेवार कन्याहरुले नाक छेड्ने कार्य परापूर्व कालदेखि हालसम्म पनि गर्ने गरेको छैन्। नेपालका अन्य जातिले प्राय नाक छेड्ने गरेको भएतापनि नेवार कन्याहरुले नाक छेड्ने नगरेको हो। यसमा पौराणिक धार्मिक…

ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा पुस्तक दर्पण सार्वजनिक । विकासमान नेतृत्वको कार्यलाई अपोजिसन पार्टीवाट व्यापक प्रशंशा ।।

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ को यथार्थ चित्रण रहेको वडा पुस्तक दर्पण सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का ज्येष्ठ नागरिक पूर्व राजदूत एवम् नेपाल सरकारका…