Month: September 2021

अव मिर्गौला पिडित, क्यान्सरका तथा मेरुदण्ड पक्षघात भएकाहरुले मासिक ५ हजार रुपैया सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं । नेपालमा नेपाल सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्दै मिर्गौला पिडित,क्यान्सरका तथा मेरुदण्ड पक्षघात भएका ब्यक्तिहरुलाइ ५ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने…

महिला जागरुकताको आवश्यकता

सम्पादकीय– समयलाई कोल्टे पारेर हेर्दा, हाम्रो समाज त्यही हो ! जहाँ महिलालाई वस्तुको रुपमा लिइन्थ्यो। तर, आज समय बदलिएको छ। बस्तु सरह व्यवहारले पिल्सिएकी त्यही महिलाले आज चमत्कारपूर्ण फड्को मारेका…

नेपाली कांग्रेसका सभापतिलाई लोकतान्त्रिक अपाङ संघको चार बुंदे माग सहितको ज्ञापन

काठमार्डौं। आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशसनको पूर्वसन्ध्यामा राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघ केन्द्रिय समितिले ज्ञापन पत्र बुझाएको छ। नेपाली कांगेसको सानेपा स्थित केन्द्रिय समितिले माग सहितको ज्ञापन पत्र बुझाएको हो।…

यो बर्षको तीज गीत फिलिली नाचम्ला सर्वोत्कृष्ट । गीतकार डीपी दाहाल परिश्रमीलाई सर्वोत्कृष्ट अवार्ड ।।

काठमाडौं। हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा आयोजित नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ संपन्न भएको छ। बुधवार भव्य रुपमा तीज म्युजिक अवार्ड २०७८ संपन्न भएको हो। अवार्ड कार्यक्रममा…

तीज हिन्दू नारीहरुको महान पर्व । आज हरितालिका तीज ।। निराहार ब्रत बसेर महादेवको पूजा ।।।

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यो पर्वमा महिला दिदीबहिनीहरु निराहार ब्रत बसेर देवादीदेव महादेवको पूजा आराधना गरेर…

बागमती प्रदेश सरकारमा डा.अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानून मन्त्री । निष्ठाको राजनीति गर्दैआएका बौद्धिक व्यक्तित्व ।।

काठमाडौं। लामो समयदेखि निष्ठाको राजनीति गर्दैआएका निश्कलंक बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्य बागमती प्रदेशको नवगठित मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्। बागमती प्रदेश सरकार बनेदेखि मन्त्री बन्ने…