
शैलेश शाक्य लगं बरेजु क्षेत्रिय प्रतिनिधिमा निर्विरोध निर्वाचित । नेपाली कांग्रेसका भावी मेयरका उम्मेदवार ।।
काठमाडौं। नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा काठमाडौं महानगरपालिकाको भावी मेयरको उम्मेदवारको रुपमा हेरिएको शैलेश शाक्य लगं बरेजु निर्विरोध निर्वाचित बनेका छन्। आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेसनका लागि आयोजित काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंबर ९ (क) को क्षेत्रिय अधिवेसनमा शाक्य निर्विरोध […]