
सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठ विशिष्ट सौन्दर्य सम्मानवाट सम्मानित । रुविस्कालाई वेष्ट नेल टेक्निसियन अफ दि इयर अवार्ड ।।
काठमाडौं। नेपालको सौन्दर्य क्षेत्रमा बेग्लै नाम तथा पहिचान राख्न सफल विशिष्ट सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठ विशिष्ट सौन्दर्य सम्मानवाट सम्मानित बनेका छन्। काठमाडौंको चावहिल सरस्वतीनगर स्थित चलचित्र विकास वोर्डको हलमा आयोजित भव्य समारोहमा सौन्दर्यविज्ञ श्रेष्ठ विशिष्ट सौन्दर्य सम्मानवाट सम्मानित बनेकी हुन्। […]