Day: 14 September 2021

#Social

स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वयमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री सहयोग

काठमाडौं। स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वय तथा SCWEC को सहयोगमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ। ललितपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेशकुमार महर्जनको प्रमुख आतिथ्यमा उक्त खाद्य सामाग्री प्रदान गरिएको […]

#Entertainment

सुरेन्द्र मानन्धर असाधरण खुबी बोकेका स्रष्टा । राजनीतिवाट वाक्क भएर कलाकार भएका ।। परम्परागत बाजाका गुरु ।।।

काठमाडौं। ईमेज एफएम तथा ईमेज टेलिभिजनको लोकप्रिय कार्यक्रम समयबजीका प्रस्तोता तथा कलाकार सुरेन्द्र मानन्धर असाधरण खुबी बोकेका स्रष्टा हुन भन्ने कुरा कमैलाई मात्र थाहा छ। विशेषत नेपाली राजनीतिवाट वाक्क ब्याक्क भएर राजनीति छाडेर कलाकारितामा लागेका सुरेन्द्र मानन्धरलाई कार्यक्रम प्रस्तोता तथा […]

#Entertainment

राजेन्द्र डंगोलको निर्देशन । अनुहार तिम्रो कति राम्रो सार्वजनिक ।। राजु मानन्धरको गीतमा सज्जु मानन्धरको गायन ।।।

ललितपुर । नेपालभाषाका चर्चित सञ्चारकर्मी तथा अभिनेता राजेन्द्र डंगोलको निर्देशनमा नयाँ गीतको भिडियो रिलिज भएको छ। सज्जु मानन्धरको गायन रहेको ख्वाःछगु गुली बाःला अर्थात अनुहार तिम्रो कति राम्रो बोलको गीतको भिडियो ललितपुर महानगरपालिका वडा नंबर २० मा पुलचोक नःटोलमा आयोजित […]