Month: August 2021

इनास युकेमा फेरि पनि विनोद चिपालुको नेतृत्व । दोश्रो इनिङ चिपालुको लागि काम गर्ने थप अवसर ।। इनास युके अझ मजबूत ।।।

लण्डन । अन्तरराष्ट्रिय कलाकार समाज (इनास) युकेको चौथो अधिवेशन संपन्न भएको छ। बेलायतको राजधानी लण्डनमा इनास युकेको चौथो अधिवेशन संपन्न भएको हो। चौथो अधिवेशनले विनोद चिपालुलाई नै सर्वसम्मत अध्यक्ष चुनिएको…

मास्क लगाऔं । कोरोनावाट बचौं र बचाऔं ।। सप्ताहव्यापी मास्क लगाऔं अभियान संपन्न ।।।

ललितपुर । कोरोनाको वर्तमान महामारीमा बच्ने पहिलो उपाय भनेकै सुरक्षित रुपमा मास्क लगाउनु नै हो। सुरक्षित रुपमा मात्र मास्क लगाएमा मात्र पनि यो कोरोनाको महामारीवाट बच्न र बचाउन सकिन्छ। सरकारले…

चुरोट खिल्ली भेना फिलिली । कला लम्सालको कमाल । साली र भेना होइन, बहिनी र दाजु ।।

–श्याम स्मृत काठमाडौं। नेपाली गीत–संगीतमा अझ माटोको मौलिक गीत–संगीत झल्कनु पर्दछ । माटोको सुगन्ध आएको हुनु पर्दछ। जुन संगीत नै वास्तविक नेपाली गीत–संगीत हो। वास्तविक संगीत भित्र नेपाली मौलिक भाका…

धर्म मनोरञ्जनको विषय होइन…राजनितिमा नआएसम्म पोष्ट पावर आउँन सक्दैन

पेशाले पण्डित भएतापनि नेपाली राजनीतिवाट अलग नभएका र राजनीति र पण्डित्याईलाई निरन्तरता दिदैआएका पण्डित उज्ज्वल दुवाडीले नामी साप्ताहिककी निर्देशक निशान बुढाथोकीलाई अन्तरवार्ता दिने क्रममा राजनीतिलाई पेशा बनाएसम्म सफा काम हुनै…

आज नागपञ्चमी पर्व –नाग रिसाए भने अनिष्ट हुने धार्मिक विश्वास

काठमाडौं। हिन्दू मान्यता अनुरुप परापूर्वकालदेखि चल्दैआएको आज नागपञ्चमी पर्व परेको छ। हिन्दू वैदिक सनातन धर्मावलम्वीहरुले घर, दह तथा कुण्ड र नागस्थानमा नागको पूजा आजा गरी यो पर्व मनाउने गरेका छन्…

गीतमा दाइजो प्रथा–आनन्दरत्न बज्राचार्यको शव्दमा चेतनामूलक रचना

काठमाडौं। नेपाली समसामयिक गीत लेखनमा अग्रता कायम गर्दै आएका नेपाल सरकारका पूर्व सहसचिव आनन्दरत्न बज्राचार्यको विलकुलै चेतनामूलक नयाँ गीत सार्वजनिक भएको छ। दाइजो प्रथाको कथा–व्यथा अनि यसले ल्याएको विकृति तथा…