Month: August 2021

#Political

इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहल । नेपाल र इजरायलका विश्वविद्यालय वीच समझदारी ।। अव बाटो खुल्यो ।।।

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहलमा नेपालको त्रिभुवन विश्वविद्यालय तथा इजरायल स्थित तेल अभिभ विश्वविद्यालय वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल र इजरायलबीच शैक्षिक,सांस्कृतिक, प्राविधिक,वैज्ञानिक एवं वातावरणीय क्षेत्रको सहकार्यलाई थप बलियो बनाउने प्रयास बमोजिम दुई देशका […]

#Entertainment #Nepali Movie Trailers

नेपाली चलचित्रको नामै ‘एक’ तर, फरक शैलीको प्रचार । मनोज पण्डितको नौलो शैली ।। घटस्थापनाकै दिनवाट रिलिज हुने ।।।

काठमाडौं। कोरोना महामारी एकमात्र कारण थला परेको सिनेमा उद्योगले डिजिटलको मार्ग हुंदै व्युँतिने प्रयासमा रहेको छ। डाइरेक्ट युट्युब च्यानल लगायतको डिजिटल प्लेटफर्म मार्फत फिल्म रिलिज गर्ने बैकल्पिक बाटोसंगै यसै बाटोवाटै फिल्म प्रचारको अभियान पनि शुरु भएको छ। यसक्रममा मेधाबी निर्देशक […]

#Entertainment #Nepali Movies

उल्झन डाइरेक्ट युट्युब च्यानलवाट रिलिज । कोरोना महामारी एकमात्र कारण ।। हल बन्द हुनुको परिणाम ।।।

काठमाडौं। कोरोना महामारी एकमात्र कारणले गर्दा विगत डेढ बर्षदेखि फिल्म हलहरु बन्द छन्। कतिपय हलहरु त चर्को खर्च धान्न नसक्ने भएयता सदाका लागि नै बन्द गरिसकेका छन्। फिल्म हलमा फिल्म चलाउने र दर्शक आउछ भन्ने स्थिति छैन्। यस्तो अवस्थामा रिलिजको […]

#Entertainment

गंगा हलका मालिक मदनमान बज्राचार्य अमेरिकामा । गंगा हल सदाका लागि बन्द ।। अमेरिकामा नयाँ बिजनेश गर्ने सोच र खोज ।।।

काठमाडौं। नेपाली चलचित्रका बहुमुखी प्रतिभाका धनी कलाकार, निर्माता, चलचित्र प्रदर्शक, वितरक तथा बालाजुको ख्यातिप्राप्त फिल्म हल गंगा हलका मालिक मदनमान बज्राचार्य यतिखेर नेपालमा छैनन्। नेपाल वाहिर अमेरिकाको टेक्सास स्थित अस्टिन पुगेका छन्। नेपालमा विगत डेढ बर्षदेखि कोरोना महामारीका कारण गंगा […]

#Political

डाक्टर डीआर उपाध्यायको नयाँ विश्व कीर्तिमान । एकैदिन ३६ राष्ट्रिय दैनिकमा १ हजार ५१ शव्दको लेख ।। जिगरको रेकर्ड तोड्न सफल ।।।

    काठमाडौं। विश्व कीर्तिमानी नेपाली सर्जक डाक्टर डीआर उपाध्यायले अर्को विश्व रेकर्ड कायम गरेका छन्। गीत–संगीत तथा विभिन्न विधामा गरेर हालसम्म ५१ विधामा विश्व रेकर्ड राखिसकेका डाक्टर डीआर उपाध्यायले अर्को विश्व रेकर्ड कायम गरेका हुन्। एकैदिन ३६ वटा राष्ट्रिय […]

#Entertainment

ख्यातिप्राप्त सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन । १८ औं बार्षिक उत्सव ।। हजारौंलाई सीप सिकाएर रोजगार ।।।

काठमाडौं। नेपालकी ख्यातिप्राप्त सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरले १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ। काठमाडौंको नक्साल स्थित अरन्या बुटिक होटलमा आइतवार सामाजिक दूरी कायम गरेर भव्य सम्पन्न गरेको हो। सिटिइभिटीका बागमती […]