Month: August 2021

संगीत रत्न शंभुजीत बासकोटा नेपाल आइडलको निर्णायक । नेपालको पहिलो रियालिटी शोका निर्देशक ।। इतिहास कायम गरेका महान स्रष्टा ।।।

काठमाडौं। नेपालको पहिलो रियालिटी शो तथा पहिलो नेपाली म्युजिक भिडियो निर्देशकको इतिहास कायम गर्ने कार्य नेपाली संगीत रत्न मेलोडी किङ शंभुजीत बासकोटावाट भएको छ। ३३ बर्षअगाडि नेपाल टेलिभिजनको काँचको पर्दामा…

आज गाईजात्रा । शोकमा परेकालाई सान्त्वना दिने महान पर्व । बर्षभरिको उकुस–मुकुसलाई व्यंग्य प्रहार गर्ने माध्यम ।।।

काठमाडौं। हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्वको रुपमा गाईजात्रा पर्वलाई लिइने गरेको छ। बर्षभरिको उकुस–मुकुसलाई व्यंग्यको माध्यमवाट तिखो प्रहार गर्ने पर्वको रुपमा पनि गाईजात्रा पर्वलाई लिइने गरेको छ। पछिल्लो…

रमेश रायमाझीको सोच । केन्द्रिय स्तरमा राजनिति ।। चुनौतिमा अवसरको मनमोज ।।।

अन्तरवार्ता– काठमाडौं महानगरपालिका वडा नम्बर १४ का समाजसेवी, स्पष्टवक्ता, जनप्रिय व्यक्तित्व तथा एन्फा लिग कमिटीको उपसंयोजक रमेश रायमाझीसंग निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप- १. नेपालको फूटवल क्षेत्रको विकासलाई कसरी हेर्नु…

सरकारी हेडसरहरुवाट मेयर विद्यासुन्दर शाक्यको विशेष सम्मान । मेयरको महानगरको शिक्षामा अतुलनीय योगदान ।। शैक्षिक सुधारमा गौरबता ।।।

काठमाडौं। काठमाडौं महानगरको शिक्षाको विकासमा छलाङ मार्नमा अतुलनीय योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष सम्मान गरिएको छ। सरकारी विद्यालयहरुका हेडमास्टरहरुको छाता संगठन विद्यालय व्यवस्थापन समाजले मेयर शाक्यको विशेष…

वडा सरकार प्रमुखको गीतमा पवन जोशीको निर्देशन । किन दुख्न थाल्यो वडा अध्यक्षको मुटु ।। वियोगान्त कथामा मार्मिक भिडियो ।।।

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन वडा सरकार प्रमुखका रुपमा परिचित छन्। वडा अध्यक्षको रुपमा परिचित भएतापनि गीत लेखन महर्जनको बेग्लै खुबी हो। फुर्सदको बेला…

बेलायतवाट निर्मित चलचित्र एटीन प्रदर्शन । डिजिटल प्रदर्शनको नौलो प्रयोग ।। दुई पुस्तावीचको उत्तार चढाव ।।।

काठमाडौं। दुई बर्षअघि बेलायतमा संपूर्ण छायाँकन भएर बेलायतवाटै सार्वजनिक प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र एटीन अव अमाजिन डट को डट युकेको प्राइम टाइममा हेर्न सकिने भएको छ। डिजिटल फिल्म प्रदर्शनको…