Day: 31 August 2021

#Political #Social

नेपालमा अव हवाई यात्रामा फेसशिल्ड लगाउन नपर्ने । मास्क भने अनिवार्य लगाउनु पर्ने ।।

काठमाडौं। नेपालमा अव आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ। १ सेप्टेम्बर बुधबार देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको हो। वायुसेवा संचालक संघले जनाएअनुसार, विश्वभर हवाई यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम […]

#Political #Social

अव क्रमिक रुपमा विद्यालय खुल्ने । काठमाडौंमा गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुलायो ।। सप्तरी, पर्सामा पनि पठनपाठन शुरु ।।।

काठमाडौं। विगत तीन महिना देखि कोरोनाको महामारीको कारण बन्द भएको विद्यालय अव क्रमिक रुपमा खुल्ने भएको छ। कोरोना संक्रमणमा कमी आएयता केही स्थानीय निकायले भौतिक रुपमा विद्यालय खुलाउने कार्य भएको हो। भौतिक उपस्थितिमा पढाई जति प्रभावकारी हुने गरेको छ। त्यति […]