निष्ठाका राजनीति गर्दैआएका डा.अजयक्रान्ति शाक्यको मनछुने सायरी । अव किताव तथा युट्युब च्यानलमा ।। सवैको मन छुने सायरी ।।।
काठमाडौं। सायर नभैकन सायरी बन्दैन । त्यो सायरको सायरी ।। मन छुने भावना ।।। सायरी मनका यथार्थ भावना हो। त्यो मनको यथार्थ भावना पोख्ने सायर निष्ठाका राजनीति गर्दैआएका डा.अजयक्रान्ति शाक्य पनि हो भन्ने कमै मात्र थाहा छ। बागमती प्रदेशका […]