
रवि डंगोलको “का–बेमान” । अव नेपाल टेलिभिजनको काँचको पर्दामा प्रत्येक विहीवार ।। हांसो फोहरामा “का–बेमान” अव महाबेमान ।।।
काठमाडौं। नेपाली हास्य कलाकारिताको इतिहासमा “का–बेमान” थेगोवाट सुपरहिट वनेका ख्यातिप्राप्त अभिनेता रवि डंगोलको बेजोड हांस्य टेलिश्रृंखलाको नाम नै “का–बेमान” राखिएको छ। नेपाल टेलिभिजनको काँचको पर्दामा भाद्र १७ गते विहीवारवाट अव प्रत्येक हप्ताको विहीवार बेलुका ८ः४० बजे प्रसारण हुने भएको छ। […]