Day: 24 August 2021

#Entertainment

अनिता केसी र सनम कुमार बैरागको सत्यानाश । पच्चीस बर्ष पुरानो त्यो इतिहास ।। एक दिनको मञ्चन महिनौको रिहर्सल ।।।

काठमाडौं। द कमाण्डो तथा छहारी जस्तो सुपरहिट फिल्मकी अब्बल दर्जाकी नायिका अनिता केसीको अभिनय यात्रा नाटकवाटै भएको हो। यो हालसम्म अनिता केसीको लुकेको रहस्य नै हो। पच्चीस बर्षअघि विसं.२०५२ साल फागुन ११ गते सनम कुमार बैरागव्दारा लिखित रंगमंचको हिट नाटक […]