
दुःखद खवर । गाईजात्रा सकेकै रातवाट पेट्रोलमा मूल्य बृद्धि ।। खाना पकाउने ग्यासमा पनि भाउ बढ्यो ।।।
काठमाडौं। गाईजात्रा पर्व सकेको सोमवार रातिवाट नेपाली जनताको ढाँड सेक्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले मूल्य बढाएको हो। निगमले विज्ञप्ति जारी गर्दै भारतबाट नै […]