Day: 22 August 2021

#Political

रमेश रायमाझीको सोच । केन्द्रिय स्तरमा राजनिति ।। चुनौतिमा अवसरको मनमोज ।।।

अन्तरवार्ता– काठमाडौं महानगरपालिका वडा नम्बर १४ का समाजसेवी, स्पष्टवक्ता, जनप्रिय व्यक्तित्व तथा एन्फा लिग कमिटीको उपसंयोजक रमेश रायमाझीसंग निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप- १. नेपालको फूटवल क्षेत्रको विकासलाई कसरी हेर्नु भएको छ ? अहिलेको अवस्था भनेको सहज अवस्था होइन। परिस्थिति […]

#Political

सरकारी हेडसरहरुवाट मेयर विद्यासुन्दर शाक्यको विशेष सम्मान । मेयरको महानगरको शिक्षामा अतुलनीय योगदान ।। शैक्षिक सुधारमा गौरबता ।।।

काठमाडौं। काठमाडौं महानगरको शिक्षाको विकासमा छलाङ मार्नमा अतुलनीय योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष सम्मान गरिएको छ। सरकारी विद्यालयहरुका हेडमास्टरहरुको छाता संगठन विद्यालय व्यवस्थापन समाजले मेयर शाक्यको विशेष सम्मान गरिएको हो। काठमाडौं महानगरपालिका वडा नंबर १२ टेकु वान […]

#Entertainment

वडा सरकार प्रमुखको गीतमा पवन जोशीको निर्देशन । किन दुख्न थाल्यो वडा अध्यक्षको मुटु ।। वियोगान्त कथामा मार्मिक भिडियो ।।।

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन वडा सरकार प्रमुखका रुपमा परिचित छन्। वडा अध्यक्षको रुपमा परिचित भएतापनि गीत लेखन महर्जनको बेग्लै खुबी हो। फुर्सदको बेला गीत लेखनमा पनि त्यतिकै सक्रिय वडा सरकार प्रमुख महर्जनको गीतको […]

#Entertainment

बेलायतवाट निर्मित चलचित्र एटीन प्रदर्शन । डिजिटल प्रदर्शनको नौलो प्रयोग ।। दुई पुस्तावीचको उत्तार चढाव ।।।

काठमाडौं। दुई बर्षअघि बेलायतमा संपूर्ण छायाँकन भएर बेलायतवाटै सार्वजनिक प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र एटीन अव अमाजिन डट को डट युकेको प्राइम टाइममा हेर्न सकिने भएको छ। डिजिटल फिल्म प्रदर्शनको विलकुलै नौलो प्रयोगको रुपमा रहेको यस प्लेटफर्मवाट नेपाली फिल्म रिलिज […]

#Religious #Social

हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा । सनातन पर्वमा युवा पुस्ताको चासो ।। मनले चिताएको पूरा हुने जनविश्वास ।।।

काठमाडौ। ओखलढुङ्गाका सुमन दाहाल उमेरको हकमा धेरै भएको छैन्। २० बर्ष मात्र पार भएको अवस्था रहेको छ। काठमाडौंको कपनमा बसोबास भएतापनि विहानै काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित प्रसिद्ध तिर्थस्थल टुंडालदेवी मन्दिर परिसरमा डोरो बाधिदिने कार्यमा व्यस्त छन्। हिन्दू धर्मावलम्बीहरुको […]