
गंगा हलका मालिक मदनमान बज्राचार्य अमेरिकामा । गंगा हल सदाका लागि बन्द ।। अमेरिकामा नयाँ बिजनेश गर्ने सोच र खोज ।।।
काठमाडौं। नेपाली चलचित्रका बहुमुखी प्रतिभाका धनी कलाकार, निर्माता, चलचित्र प्रदर्शक, वितरक तथा बालाजुको ख्यातिप्राप्त फिल्म हल गंगा हलका मालिक मदनमान बज्राचार्य यतिखेर नेपालमा छैनन्। नेपाल वाहिर अमेरिकाको टेक्सास स्थित अस्टिन पुगेका छन्। नेपालमा विगत डेढ बर्षदेखि कोरोना महामारीका कारण गंगा […]