
ख्यातिप्राप्त सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन । १८ औं बार्षिक उत्सव ।। हजारौंलाई सीप सिकाएर रोजगार ।।।
काठमाडौं। नेपालकी ख्यातिप्राप्त सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरले १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ। काठमाडौंको नक्साल स्थित अरन्या बुटिक होटलमा आइतवार सामाजिक दूरी कायम गरेर भव्य सम्पन्न गरेको हो। सिटिइभिटीका बागमती […]