Day: 13 August 2021

#Social

धर्म मनोरञ्जनको विषय होइन…राजनितिमा नआएसम्म पोष्ट पावर आउँन सक्दैन

पेशाले पण्डित भएतापनि नेपाली राजनीतिवाट अलग नभएका र राजनीति र पण्डित्याईलाई निरन्तरता दिदैआएका पण्डित उज्ज्वल दुवाडीले नामी साप्ताहिककी निर्देशक निशान बुढाथोकीलाई अन्तरवार्ता दिने क्रममा राजनीतिलाई पेशा बनाएसम्म सफा काम हुनै नसक्ने तर्क राखेका छन्। प्रस्तुत छ–निशान बुढाथोकीले पण्डित उज्ज्वल दुवाडीसंग […]

#Religious

आज नागपञ्चमी पर्व –नाग रिसाए भने अनिष्ट हुने धार्मिक विश्वास

काठमाडौं। हिन्दू मान्यता अनुरुप परापूर्वकालदेखि चल्दैआएको आज नागपञ्चमी पर्व परेको छ। हिन्दू वैदिक सनातन धर्मावलम्वीहरुले घर, दह तथा कुण्ड र नागस्थानमा नागको पूजा आजा गरी यो पर्व मनाउने गरेका छन् । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन रहेको […]

#Entertainment #Nepali Music

गीतमा दाइजो प्रथा–आनन्दरत्न बज्राचार्यको शव्दमा चेतनामूलक रचना

काठमाडौं। नेपाली समसामयिक गीत लेखनमा अग्रता कायम गर्दै आएका नेपाल सरकारका पूर्व सहसचिव आनन्दरत्न बज्राचार्यको विलकुलै चेतनामूलक नयाँ गीत सार्वजनिक भएको छ। दाइजो प्रथाको कथा–व्यथा अनि यसले ल्याएको विकृति तथा विसंगतिलाई गीतको भाकामा जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य गीतकार बज्राचार्यवाट […]