काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक वाहेकका सवारी साधन आवागमनमा रोक
काठमाडौं। कोरोना संक्रमणमा दिनानुदिन बृद्धि भएपछि काठमाडौं उपत्यकामा कडाइ गरेको छ। कोरोना संक्रमणलाई फैलिन नदिनका लागि उपत्यकामा कडाइ गरेको हो। जसअनुसार, काठमाडौँ उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि अत्यावश्यक वाहेकका सवारी साधन आवागमनमा रोक लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, […]