
स्वच्छ नेपालमा नायिका अनिता केसी । माइति–चेलीको सुमधुर माया ।। अनिता केसीको अनौठो न्यानो माया ।।।
ललितपुर । खुशी पाउनका लागि खुशी दिन जान्नु पर्दछ। खुशी दिएमा निश्चित रुपमा खुशी पाउने कुरामा शंका नै हुंदैन । यही कुरावाट अत्यन्त प्रभावित अभिनेत्री अनिता केसीले शनिवार माइति–चेलीको उदाहरण पेश गरेर खुशी बाँडेकी छन्। ललितपुर महानगरपालिका वडा नंबर १४ […]