
डाक्टर डीआर उपाध्यायको एकसाथ सात गीति कविता सार्वजनिक–थप कीर्तिमान राख्ने तयारी
काठमाडौं। विश्व कीर्तिमानी कवि तथा गीतकार डाक्टर डीआर उपाध्यायको एकसाथ सात गीति कविता सार्वजनिक भएको छ। एउटै गीतलाई बाह्रवटा विभिन्न भाषामा रचना गरेर रेकर्ड गराएर गिनिज बुक अफ वल्र्ड सहित नेपाली साहित्य तथा गीत–संगीतवाटै विश्वका चर्चित ५२ विधामा समेत विश्व […]