
थारुभाषाको प्रथम चलचित्र करमको सिक्वेल करम २ निर्माण हुने–तीस बर्षपछिको नयाँ आयाम
काठमाडौं। पचासको दशकमा आयोजित नेपाली भिडियो चलचित्र महोत्सवमा सर्वाधिक अवार्ड जित्न सफल थारु भाषाको प्रथम चलचित्र करमको सिक्वेल फिल्म करम २ निर्माण हुने भएको छ। तीस बर्षपछि चलचित्र करमको सिक्वेल करम २ थारु भाषामा नै निर्माण हुन लागेको हो। थारुभाषा […]