Month: July 2021

छाता ओढे्रै भएपनि मन्त्रीव्दारा कीर्तिपुर र चन्द्रागिरी जोड्ने दीखु पुलको उदघाटन-भुमिगतकालमा दीखु पुल प्रयोग हुने गरेको खुलासा

काठमाडौं। कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले असारे बर्षामा छाता ओढे्रै भएपनि उदघाटन गरेका छन्। मन्त्री श्रेष्ठकै…

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहल कदमीवाट २० करोड रकम बराबरको नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहल कदमीवाट नेपालमा इजरायलवाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण आइपुगेको छ। विहिवार विहान ११.१० बजे नेपाल एअरलाईन्सको…

अभिनेत्री जेनी कुँवरव्दारा आत्महत्या–डिप्रेसनका कारण आत्महत्या गरेको हुनुपर्ने प्रारम्भिक अनुसन्धान

काठमाडौं। नेपाली चलचित्र उद्योगकी निडर नायिकाको उपनाम पाएकी अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार, अभिनेत्री कुँवरले काठमाडौंको थापागाउँ बानेश्वर स्थित सनराइज सिटी अपार्टमेन्टमा रहेको निवासमा आत्महत्या गरेकी हुन।…

दुःखद खबर–दुई हप्ता नबित्दै फेरि पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धि

काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । तर, मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले मंगलबार…

पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू

नारायणगढ । पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो। जिल्ला…

देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कंपनी कोकाकोलाको उपाध्यक्षमा नियुक्त

  काठमाडौं। तत्कालीन नेपालको राजपरिवारसंग नाम जोडिएकी देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कंपनी कोकाकोलाको उपाध्यक्षमा नियुक्त भएकी छन्। बहुराष्ट्रिय कंपनी कोकाकोलाले जनाएअनुसार, देवयानीलाई भारत र पश्चिम एशियाका लागि जनसम्पर्क, सञ्चार तथा…