Month: July 2021

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री –ज्योतिषको ज्योतिषवाणी केवल संयोग

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री बनेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा नेपालको प्रधानमन्त्री बनेका हुन्। देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले कुनैबेला…

प्राविधिक मित्र सुरेन्द्र पौड्यालको साथमा रेडियो नेपालको आवाज

–निशान बुढाथोकी काठमाडौं। नेपालको पहिलो ध्वनी तरंग अर्थात सवैको प्रिय सञ्चार माध्यम रेडियो नेपाल हो। विसं. २००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालको ध्वनी तरंग नेपालभर फैलिएपछि सारा…

अभिनेत्री भीमा सिंहको दुःखद निधन

काठमाडौं। नेपाली चलचित्रकी अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको छ। असार २५ गते शुक्रवारका दिन हर्टअटेकका कारण अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको हो। अभिनेत्री सिंहका श्रीमान तौप्रसाद गुरुङले दिएको…

नेपालमा फेरि पनि संसदको पुनर्स्थापना –देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं । नेपालमा फेरि पनि संसदको पुनर्स्थापना भएको छ। लामो पक्ष–विपक्षको बहस पश्चात सर्वोच्च अदालतले सोमवार फैसला सुनाउंदै संसद पुनर्स्थापना गरेको हो। संसद अर्थात प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले नेपाली…

विकासमान श्रेष्ठको कुशल नेतृत्वमा दुईदिने कोरोनाभाइरस विरुद्धको खोप अभियान

ललितपुर । कोरोनाभाइरस विरुद्धको खोप अभियानले नेपाली जनतामा उत्साह थपिदिएको छ। सन् २०२१ सालको अन्त्यसम्म सवै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने सरकारको अभियानमा स्थानीय सरकारको उत्साहजनक सहयोगले थप उत्साह थपिदिएको…

लण्डनमा कैदीको पत्र–निर्माणको अन्तिम चरणमा-सनम कुमार बैरागको निर्देशन

काठमाडौं। सनम कुमार बैरागको निर्देशनमा निर्मित चलचित्र कैदीको–पत्रको बेलायतमा धमाधम डविङ कार्य भैरहेको छ। कोभिड–१९ को महामारीको कारण विगत एक बर्षदेखि रोकिएको चलचित्र कैदीको–पत्रको डविङ कार्य धमाधम भैरहेको हो। निर्देशक…