Month: July 2021

विदेशवाट अवैध रुपमा आयात गरिएका मोबाइल नेपालमा दर्ता नभएमा नचल्ने

काठमाडौं। यही आउने साउन १ गतेवाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन नेपालमा नचल्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेवाट विदेशवाट अवैध रुपमा आयात गरिएका मोबाइल दर्ता…

काठमाडौं उपत्यकामा जारी लकडाउनमा अझ व्यापक खुकुलो-सवै सवारीमा जोर बिजोर हट्यो–सवै पसल साँझसम्म खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी लकडाउनमा अझ व्यापक खुकुलो भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गते मंगलवार देखि लागू हुने गरी जारी गरेको निषेधाज्ञा…

सहकारी अभियानको अग्रणी व्यक्तित्व दीपकप्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित

काठमाडौं। नेपालका सहकारी अभियानको अग्रणी व्यक्तित्व दीपकप्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित बनेका छन्। ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ, नेपालले बाँस्कोटालाई ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट…

मेलोडी किङ शंभुजीत बासकोटाको तिलस्मी निर्देशन-चुपचाप बस तिमी कही पश्चातापको आगोले जलाउंला

काठमाडौं। तीसको दशको युगिन गीत चुपचाप बस तिमी कही पश्चातापको आगोले जलाउंला बोलको अत्यन्त लोकप्रिय गीतको नयाँ भर्सनमा भिडियो सार्वजनिक भएको छ। युगिन गायक बीआर संगमको कालजयी गायन भएको यस…

कोरोनाको कारण रोजगारमा महिलालाई पारेको असर-महिला सशक्तीकरणमा समेत समस्या

–निशान बुढाथोकी विश्वब्यापी कोरोना महामारीले, असर नपारेको क्षेत्र शायदै छ । विशेष गरेर, मानव स्वास्थ्यमा गम्भीर घात पु¥याएको कोरोनाले आर्थिक क्षेत्र तहस नहस पारेको छ। कोरोनाले अर्थतन्त्रमा परेको असरबारे अध्ययन…

परदेशमा विनोद चिपालुको स्वभाविक अभिनयमा स्वदेशको ढिक्की याद आयो…

काठमाडौं। विरानो परदेशवाट स्वदेशको त्यही माया सम्झनु र गाउंठाउंको त्यही ढिक्की याद आउनु स्वभाविक हो। त्यो स्वभाविक यथार्थता स्वभाविक अभिनयका माहिर अभिनेता विनोद चिपालु अभिनित गीतको भिडियोमा देखिने भएको छ।…