
डी पी दाहाल परिश्रमीको रचना तथा अञ्जली अधिकारीको डानसमा यो तीजमा फिलीली नाचम्ला
काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्व तीज नजिकिन थालेयता तीज गीतहरु आउनु स्वभाविकता हो। यस स्वभाविकतामा गीतकार डी पी दाहाल परिश्रमीले फिलीली नाच्न मिल्ने तीज गीत ल्याएर तहल्का मच्चाएका छन्। परिश्रमीको तीज गीतको भाका नै यो तिजमा फिलीली नाचम्ला रहेको […]