Day: 25 July 2021

#Political #Social

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा १० दिन थप–अझै स्कुल तथा कलेज भौतिक रुपमा संचालन गर्न नपाइने

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याइएको हो। उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। तर, पछिल्लो समयता निषेधाज्ञा […]

#Political

लिटिल एन्जल्स स्कूल तथा कलेज सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त-सबैलाई खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आइतबार सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त श्रेष्ठ निजी विद्यालय सञ्चालक हुन। […]