
गुरुपूर्णिमामा ५१ बर्षदेखि निरन्तर कलाकारितमा क्रियाशील कलाकार पवन जोशीको सम्मानमय गुरुपूजा
अग्रज अभिनेता तथा निर्देशक एवम् फोटोग्राफर पवन जोशीको काठमाडौं महानगरपालिका वडा नंबर १३ कालिमाटी स्थित पवन स्टुडियोमा पवन जोशीलाई गुरुपूजा गर्नेहरुको रौनकताले अग्रज अभिनेता जोशीको ठूलो आदर तथा सम्मान भएको छ। काठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिवार गायत्री, दीक्षा, […]