Day: 19 July 2021

#Religious #Social

साउन महिना हरियो महिना–सोमवारे साउनमा ढोकैवाट मात्र पूजाआजा–मन्दिरमा प्रवेश निषेध

काठमाडौं। साउन महिनालाई हरियो महिनाको रुपमा पनि हिन्दू संस्कार अनुरुप लिइने गरेको छ। बर्षाको कारण सारा जगत नै हरियाली नै हुने भएको कारण हरियो महिनाको रुपमा साउनलाई लिइने गरेको हो। त्यसमाथि, साउन महिनाको पहिलो सोमवार अझ महत्वपूर्ण मान्ने गरिएको छ। […]

#Political

बुधवार नेपालमा सार्वजनिक विदा–सिन्धुपाल्चोक र मनाङ विपत संकटग्रस्त क्षेत्र घोषणा–११ राजदूत फिर्ता हुने

काठमाडौं । नेपाल सरकारले बुधबार नेपालमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते बुधबार इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

#Political

नबोलिकन काम गर्ने वडा सरकार प्रमुखको खुलासा–जनतालाई खुशी वनाउने धेरै काम भएको छ…

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर २४ का वडा अध्यक्ष दिनेश कार्की नबोलिकन काम गर्ने निर्वाचित जनप्रतिनिधिको रुपमा चिनिन्छ। ललितपुर महानगरपालिका वडा नंबर २४ गाविसवाट विकसित नयाँ वडा भएको कारण पनि वडा अध्यक्ष कार्कीलाई विकास निर्माणका कार्यमा धेरै चुनौति रहेको […]