Day: 18 July 2021

#Political

परमादेशवाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पाए–विश्वासको मत

काठमाडौं। नेपालमा परमादेशवाट नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ। मतदानमा २४९ जना सांसद सहभागी भएका थिए। एक जना भने तटस्थ बसेका […]

#Entertainment

चम्सुरीलाई पैसाको सहयोगभन्दा किड्नी दान दिने सहयोगीको आवश्यकता

काठमाडौं। चर्चित हांस्य अभिनेत्री पल्पसा डंगोल चम्सुरीको दुवै किड्नी फेल भएयता सवैको ध्यान उनीमा गएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नंबर ३०५ मा उपचार्थ चम्सुरीको तीन पल्ट डायलोसिस गरिसकेको छ। शनिवारभन्दा आइतवार धेरै शुभेच्छुकहरुको सदभावना तथा शुभेच्छाको कारण […]