दुवै किड्नी फेल भएपछि चम्सुरी बाँच्नु न मर्नुको पीडामा-एउटा किड्नी दान गरेर आफ्नो जीवन रक्षा गर्नअनुरोध
काठमाडौं। नेपाली चलचित्र उद्योगकी ख्यातिप्राप्त हांस्य अभिनेत्री पल्पसा डंगोल चम्सुरी बाँच्नु न मर्नुको पीडामा परेकी छन्। दुवै किड्नी फेल भएपछि चम्सुरी बाँच्नु न मर्नुको पीडामा परेकी हुन्। हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको बेड नंबर ३०५ मा उपचार्थ रहेकी अभिनेत्री पल्पसा […]