Day: 13 July 2021

#Political

जनताको जनादेशले नभइकन सर्वोच्च अदालतको परमादेशवाट केपी शर्मा ओलीको बहिर्गमन

काठमाडौं। मंगलवार रातिवाट निवर्तमान बनेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सिंहदरबारबाट अपारान्ह मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले जनताको जनादेशले नभई, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिएको बताएका हुन् । सर्वोच्चको […]

#Political

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री –ज्योतिषको ज्योतिषवाणी केवल संयोग

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री बनेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा नेपालको प्रधानमन्त्री बनेका हुन्। देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले कुनैबेला सात पटकसम्म नेपालको प्रधानमन्त्री बन्ने देउवाको योग भएको ज्योतिषवाणी अनुरुप […]

#Entertainment

प्राविधिक मित्र सुरेन्द्र पौड्यालको साथमा रेडियो नेपालको आवाज

–निशान बुढाथोकी काठमाडौं। नेपालको पहिलो ध्वनी तरंग अर्थात सवैको प्रिय सञ्चार माध्यम रेडियो नेपाल हो। विसं. २००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालको ध्वनी तरंग नेपालभर फैलिएपछि सारा नेपाली जनताले प्रजातन्त्र आएको महशुश गरेका थिए। रेडियो नेपाल मार्फत […]