
असारे बर्षाको पानीमा सौन्दर्यविद लक्ष्मी थापाको कठिन योगासन
काठमाडौं। योग तथा ध्यानले मनलाई अत्यन्त सुन्दर वनाउने गर्दछ। त्यसमाथि, योग तथा ध्यानले विभिन्न रोगको निदान पनि गर्ने गर्दछ। विभिन्न योगासान तथा ध्यानले मन तथा शरीरलाई स्वतःस्फूर्त वनाउने कार्यमा समेत धेरै मदत गर्ने गर्दछ। यही कठिन भन्दा कठिन योग तथा […]